PEA’s Pre-Engineering Entrance-2080 for New 12 Class Students
देशका विभिन्न +2 हरुमा अध्यनरत विद्यार्थीहरुका लागि PEA द्वारा संचालन गरिने Pre-Engineering Entrance Preparation-2080 को नयाँ Class को लागि यहि मिति २०८० असार २७ गते Online माध्यम बाट Orientation Class हुन लागिरहेको छ। उक्त Orientation Class लिन चाहने विद्यार्थीहरुले तल दिइएको लिंक क्लिक गरेर Form भर्न सक्नुहुनेछ।
Pre-Engineering Entrance - 2080 को कक्षाहरु लिन चाहने विद्यार्थीहरुले PEA को आधिकारिक Website: www.pea.edu.np मा गई Form fill up गरी Register गर्न सक्नेछन् ।
Course Features







शुल्क बुझाउनको लागि Digital Payment eSewa वा Khalti तथा Online Banking Transfer गर्न सक्नेछन् ।
Physically उपस्थित हुन सक्ने विध्यार्थीहरूको लागि PEA Office विहान ६ बजे देखि बेलुका ५ बजेसम्म खुल्ला रहनेछ ।
कक्षा अवधीः
२०८० चैत्र मसान्तसम्म (दैनिकः 2 hours/ 6 days a week)
Weekly Model Test: Every Saturday (Physical/Online)
Fee Structure
Online Class
Rs. 13,000/- (Without Books)
Rs. 15,000 (With Books)
Physical Class
Rs. 18,000/- (Without Books)
Rs. 20,000 (With Books)
नोट:
माथि उल्लेखित शुल्क +2 सकिए पछि भौतिक रुपमा उपस्थित भै पढ्ने विद्यार्थीहरुको हकमा त्यस समयमा निर्धारित शुल्कमा समायोजन गरिने छ ।
कक्षा लिने विद्यार्थीहरुले PEA Digitals (PEA Mentors- 350+hrs Recorded Video Classes, PEA Engineeringdote app - Online BE/B Arch Entrance Study App) को premium subscription, free of cost पाउनेछन् ।
Technical/Account queries: 9851140500, 9803133333
For general queries: 9851110600
For more details:
PEA Association Pvt Ltd
Thapathali, Kathmandu
Tel: 01-5345730/5357187